विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई वाइ वाइले एक लाख दिने
काठमाडौँ । टी-२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई वाइ वाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ । वाइ वाइले वेष्टइन्डिज र अमेरिकामा आइतबारदेखि सुरु हुने विश्वकपमा शतक प्रहार...