डोटीमा ३२ विद्यालयलाई वाईफाई डिभाइस वितरण
डोटी । डोटीको बडीकेदार गाउँपालिकाले पालिका अन्तर्गत रहेका ३२ वटा सामुदायिक आधारभूत विद्यालयहरुलाई ब्रोड ब्यान्ड इन्टरनेट सेवाका लागि वाइफाई डिभाइसहरू वितरण गरेको छ । पालिकाले सङ्घीय सरकार सँग गरेको सम्झौता...