यस वर्षको वसुन्धराश्री पुरस्कार डा ध्रुवचन्द्र गौतम र मानश्री सरुभक्तलाई
काठमाडौँ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने भएको छ। पुरस्कार राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । शनिवार बसेको प्रतिष्ठानको बैठकले...