‘जहिल्यै काम भइरहेको झैँ हुने तर कहिल्यै नसकिने’ प्रवृत्तिलाई अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास निर्माणको शैली, गति र संस्कृतिमा आमूल सुधारको प्रतिबद्धता व्यक्त गर्दै ‘जहिल्यै काम भइरहेको झैँ हुने तर कहिल्यै नसकिने’ प्रवृत्तिलाई अन्त्य गर्ने घोषणा...