वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित
काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याएको भएको विशिष्ट योगदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख...