वरिष्ठ सईको तलब बढाउने आदेश कार्यान्वयनमा सर्वोच्चको ताकेता
काठमाडौँ । प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको तलबमान बढाउनुपर्ने भन्दै सर्वोच्चले गरेको आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले ताकेता गरेको छ । गत ८ वैशाखमा ७ दिनको अल्टिमेटम दिँदै सर्वोच्चको फैसला...