वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार परियोजना कार्यान्वयन इकाई चितवनमा कार्यरत वरिष्ठ कृषि विकास अधिकृत गोपीनाथ...