तलब माग गर्दै वन पैदावार विकास समितिका कर्मचारीको प्रदर्शन
काठमाडौँ । वन पैदावार विकास सङ्घर्ष समितिले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ। लामो समयदेखिको तलब दिन माग गर्दै समितिका कर्मचारीले प्रदर्शन गरेका हुन् । विगत ११ महिनादेखि तलब नपाएको उनीहरूको...