वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय: मन्त्री आले
काठमाडौँ । वन तथा वातारणमन्त्री प्रेमबहादुर आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताएका छन् । सामुदायिक वन उपभोक्ता...