सामुदायिक वनका पदाधिकारी नै वन फडानीमा संलग्न
काठमाडौँ । कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका-१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फडानी गरिएको छ । सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन...