लामिछाने मृत्यु प्रकरण : चार कर्मचारीविरुद्ध किटानी जाहेरी, तीन जना नियन्त्रणमा
काठमाडौँ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा आरोपितको मृत्यु भएको विषयमा छानबिनका लागि समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको...