वन उपभोक्ता समूहका कोषाध्यक्ष घुससहित पक्राउ
सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीका दुई वटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई घुससहित नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीन पाटन गाउँपालिका १० स्थित...