आदर्श गाउँपालिकाले लागु गर्यो वडा स्तरमा योजना सम्झौता कार्यक्रम
डोटी । डोटीको आदर्श आर्थिक वर्ष २०७९/०८० विनियोजन गरेका सम्पूर्ण योजनाहरूको वडा स्तरमा गएर सम्झौता कार्यक्रम सञ्चालन गर्नुका साथै योजना प्रक्रियाको बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले विनियोजित...