दुई वटा हिमाल आरोहण गरेर फर्किएकी नेपालीलाई विमानस्थलमा स्वागत
काठमाडौँ। ८ हजार मिटरमाथिका दुई वटा हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर फर्किएकी डान्सर तथा अभिनेत्री कविता नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भव्य स्वागत गरिएको छ । उनको परिवार, आफन्त...