ल्याण्डफिल साइटको विकल्पको खोजीमा सरकार : मन्त्री बस्नेत
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शहरबजारबाट उत्पन्न हुने फोहर व्यवस्थापनका लागि सधै ‘ल्याण्डफिल साइट’ खोजेर मात्र समस्याको समाधान नहुने बताएका छन् । उनले सरकार सो समस्याको समाधानका लागि...