चीनको बीआरआईबाट बाहिरियो ल्याटिन अमेरिकी देश पानामा
काठमाडौँ । ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रबाट पानामा चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई)बाट बाहिरिएको छ । त्यसको केही समयमै अर्को ठूलो ल्याटिन अमेरिकी देश कोलम्बिया भने बीआरआईमा जोडिएको छ...