न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल बिक्रीमा रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको भन्दै लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित पारासिटामोल बिक्रीमा रोक लगाएको छ । विभागले सो कम्पनीको पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी) को ब्याच...