निजामती कर्मचारी अस्पतालको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन
काठमाडौँ । लोक सेवा आयोगले निजामती कर्मचारी अस्पतालको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी निजामती कर्मचारी अस्पतालको...