कावा पाएका वडाध्यक्षले मेयरकै कार्यकक्षबाट थाले काम
काठमाडौँ । धरान उपमहानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले मेयरको कार्यकक्षभित्र टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी वहन गर्न थालेका छन् । उपमेयरलाई बाइपास गरेर हर्क साम्पाङले कावा दिएका ११...