त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि बिहीबार क्यालिब्रेसन उडान हुँदैछ । विमानस्थलका अनुसार रन-वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ । सोही उपकरणको परीक्षणका...