पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्र
ढोरपाटन । साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन सकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का...