लोकभाका जगेर्ना गर्दै शुक्लाफाँटा नगरपालिका
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्न कार्यक्रम अघि सारेको छ । नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरका बासिन्दाका पहिचान बोकेका...