नेपालको शान्ति प्रक्रियाको मोडल उदाहरणीय : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र...