लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार : उपसभापति गच्छदार
विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले संसदीय पद्धति र त्यसको मूल्य र...