नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा श्रेष्ठ निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्वाचित भएका छन् । भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनबाट श्रेष्ठ महामन्त्रीमा...