लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताका आधार तय गर्नका...