अध्यक्ष र व्यवस्थापकलाई देखाएर सहकारीका सञ्चालकहरू जिम्मेवारीबाट पन्छिन मिल्दैन : विभाग
काठमाडौँ । सहकारी विभागले सहकारी संस्था समस्यामा पर्दा पदीय हैसियतबाट पन्छिन खोज्ने सहकारी सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई सचेत गराएको छ । आइतबार विभागले सहकारी संस्थाहरूको नाममा एक निर्देशन जारी...