श्रीमतीको खातामा अनधिकृत रकम जम्मा गर्ने लेखापाल राति ९ बजे कार्यालयबाटै पक्राउ
रुकुम पश्चिम । श्रीमती र भतिजोको खातामा अनधिकृतरुपमा लाखौँ सरकारी रुपैयाँ जम्मा गर्ने गाउँपालिका लेखापाल पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका...