‘प्रचण्ड’को अभिव्यक्तिप्रति लेखनाथ न्यौपानेले जनाए असन्तुष्टि
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । अखिल क्रान्तिकारीको २३औँ सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शनिबार काठमाडौँमा शपथ गराउँदै...