शिक्षा अधिकृतको निधनमा लेकम गाउँपालिकामा शोक बिदा
काठमाडौँ । लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत केशवराज ओझाको दुर्घटनामा मृत्यु भएपछि मंगलबार गाउँपालिकामा शोक बिदा दिइएको छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखसमेत रहेका ओझाको मृत्युपछि गाउँपालिका अन्तर्गतका...