जबरजस्ती पठाइएका प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयमै फिर्ता, मेयरले भने– ‘आएकै निकायमा फिर्ता जानुहोस्’
रुपन्देही । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव तारा ज्ञवालीलाई नियुक्त गरी पठाएपछि नगरपालिकाले सो सरुवा निर्णयप्रति असहमति जनाउँदै फिर्ता पठाएको छ।...