लुम्बिनी विकास बैङ्कका अध्यक्ष भट्टराईद्वारा शपथ ग्रहण
काठमाडौँ । लुम्बिनी विकास बैङ्क लिमिटेडको नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम उनले नेपाल राष्ट्र...