लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान
काठमाडौँ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले इच्छुक र योग्य...