लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ
काठमाडौँ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। बिहीबार बिहान अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार चिनी...