कृषि मन्त्रालयको मुलद्वारमा लुडो खेलेर घण्टौँ बिताउँदै कर्मचारी
काठमाडौँ । असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको संघीय राजधानी सिंहदरवारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक...