विवादित बनिरहेको गीत ‘लुट्न सके लुट कान्छा’ फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह
काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट कान्छा लुटलाई फेरि जस्ताको तस्तै पुन: यूट्यूबमा अपलोड गर्न गायक पशुपति शर्मालाई आग्रह गरेको छ। तमा प्रयोग भएका र विवादित...