पर्वतको लुङ्खु-हुवास सडक धमाधम कालोपत्र हुँदै
पर्वत । दोविल्ला-फलेवास-लुङ्खु-हुवास सडकअन्तर्गत लुङ्खु-हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । एसियाली...