राष्ट्रपतिसँग कोइका अध्यक्षको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा उनीहरूबीच लैङ्गिक मूलप्रवाहीकरण...