लियोनार्दो दा भिन्चीले बनाएको भालुको चित्र एक करोड ६० लाख डलरमा बिक्री हुँदै
लन्डन । विश्वप्रख्यात चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको एउटा सानो भालुको चित्र १६ मिलियन अर्थात् एक करोड ६० लाख डलरभन्दा धेरैमा रकममा बिक्री हुने भएको छ । दा भिन्चीले बनाएका...