हिमपातले अवरुद्ध लिमी-लाप्चा सडक ५ महिनापछि खुल्यो
काठमाडौँ। हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित लिमी-लाप्चा खण्डअन्तर्गत न्यालु लेख खुलेको छ । नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको ४,९९० मिटर उचाइमा रहेको न्यालुको सडक...