प्रमुख प्रशासकीय अधिकृत परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारीबीच भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्यु लेवीसबीच भेट भएको छ । काठमाडौँ प्लाजामा भएको भेटमा साझा कार्यक्रम र सहकार्यका विषयमा...