ट्विटरको सीईओ बनिन् लिन्डा याकारिनो
काठमाडौँ । एलन मस्कले लिन्डा याकारिनोलाई ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा घोषणा गरेका छन् । एनबीसीयूमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरसिपको अध्यक्षका रूपमा आफ्नो भूमिका छोड्दै उनले अब ट्विटर सम्हाल्ने...