बलिदानी सहकारीका अध्यक्ष श्रेष्ठ र लेखा समिति सदस्य थापालाई थुनामै राख्न आदेश
काठमाडौँ। पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ । बचतकर्ताको रकम हिनामिना गरेको...