लिजेन्ड क्रिकेट कप : लिजेन्ड्स १९९६ लाई हराउँदै टी-२० विश्वकप टोली फाइनलमा
काठमाडौँ । लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । लिजेन्ड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछ्याएको टी-२० विश्वकप...