स्वास्थ्य सामग्री सहयोग गरेकामा एमाले महासचिवबाट स्वीस सरकारलाई धन्यवाद
काठमाडौँ । नेकपा (एमाले) का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले...