लिग टु क्रिकेट : फेरी ब्याटिङमै चुक्यो नेपाल, नामिबियासँग ६३ रनले पराजित
काठमाडौँ । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आइसिसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर...