दुर्घटनामा घाइते लिखु तामाकोशी-१ दुरागाउँका वडासदस्य सुनुवारको निधन
काठमाडौँ । रामेछापको लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ। शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा गएराति निधन...