चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ र ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरेका छन् । नेपालको चारदिने भ्रमणमा रहेका लिउ ओलीलाई...