अर्थमन्त्री डा.महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा.महत र चिनियाँ अर्थमन्त्री...