निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा: उपभोक्ता समितिका कारण छ वर्षदेखि अलपत्र
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुन थलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । पाँच...